कर्णालीमा कांग्रेस संसदीय दलको नेतामा शाही सर्वसम्मत

कर्णालीमा कांग्रेस संसदीय दलको नेतामा शाही सर्वसम्मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस कार्णाली प्रदेश संसदीय दलको नेतामा जीवनबहादुर शाही चयन भएका छन् ।

शुक्रबार दलका सांसदहरुले मुख्यमन्त्रीसमेत रहेका शाहीलाई सर्वसम्मत दलकाे नेता चयन गरेका हुन् ।