काठमाण्डु – कर्णाली प्रदेशमा नेकपा एमालेका तीन जना सांसद नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।
बुधबार सांसदहरु चन्द्रबहादुर शाही (मुगु), देवी ओली (रुकुम) र पदमबहादुर रोकाया (जुम्ला)ले समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।
उनीहरुले सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालय पुगेर समाजवादीको पक्षमा सनाखत गरेका छन् ।




प्रतिक्रिया