कर्णाली १३३ रनमा अल आउट

कर्णाली १३३ रनमा अल आउट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको तेह्रऔं खेलमा कर्णाली याक्सले विराटनगरलाई रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिले व्याटीङ गरेको कर्णालीले २० ओभरमा १३३ रन बनाउँदै अल आउट भयो ।

कर्णालीका लागि सर्वाधिक बसिस्टोले ६६ रन जोडे ।यस्तै ओपनर देव खनालले ५३ रन बनाए । विलियम र देवले १ सय २ रनको साझेदारी बाहेक अरु ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।

विराटनगरका लागि प्रतिश जिसीले ४ विकेट लिए भने बसिर अहमद र क्रिस सोलेले समान २ २ विकेट लिए ।