६ महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक

६ महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डु महानगरपालिकाले ६ महिनापछि कार्यपालिका बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको हो ।

त्यसअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने मेयर बालेन्द्र साहको सचिवालयले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण रोकिएको बजेट कार्यपालिका बैठकपछि अघि बढ्नेछ ।