काठमाण्डु महानगरले कालीमाटी र कुलेश्वर क्षेत्रको पुल भत्कायो (तस्वीरहरु)

काठमाण्डु महानगरले कालीमाटी र कुलेश्वर क्षेत्रको पुल भत्कायो (तस्वीरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डु महानगरपालिकाले वडा नम्बर १३ र १४ स्थित कालीमाटी र कुलेश्वर क्षेत्रमा स्थानीयले बनाएका पुल भत्काएको छ ।

स्थानीयले आफूखुसी अवैध रूपमा निर्माण गरेको भन्दै काठमाण्डु महानगरपालिकाले ती पुल भत्काएको हो ।