काठमाण्डु – जेनजी पुस्ताको प्रदर्शनपछि अवस्था तनावग्रस्त बनेका बेला काठमाण्डु महानगरले भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयलाई भदौ २४–२६ गतेसम्म बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।
सोमबारको आन्दोलनका क्रममा जनधनको क्षति भएको छ ।




प्रतिक्रिया