काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाण्डु, ललितपुर भक्तपुरमा १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
आज काठमाण्डुमा १२६, ललितपुरका ३८ र भक्तपुरमा ८ जनामा कोरोना पुष्टि भएको हो ।




प्रतिक्रिया