भोलि काठमाण्डुका यी ठाउँमा सवारी साधन चलाउन नपाइने (रुटसहित)

भोलि काठमाण्डुका यी ठाउँमा सवारी साधन चलाउन नपाइने (रुटसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोलि महाशिवरात्री पर्वका दिन पशुपतिनाथ क्षेत्रमा सवारी साधन चलाउन निषेध गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारी गर्दै पशुपतिमा हुने भीडलाई मध्यनरज गर्दै सो क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरेको छ । चक्रपथ चल्ने यातायात सेवा सुचारु राख्ने निर्णय गरे पनि दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित भएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गर्ने महाशाखाले जनाएको ।

चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ जाने यातायात सेवा निषेध गरिने महाशाखाको सूचनामा उल्लेख छ ।

यस्तो छ रुट: