काठमाण्डु उपत्यकामा एक साता निषेधाज्ञा जारी (आदेशसहित)

काठमाण्डु उपत्यकामा एक साता निषेधाज्ञा जारी (आदेशसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा एक साता निषेधाज्ञा जारी गरिएको छ ।

काठमाण्डु, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा वैशाख १ट गते बिहान ६ बजेदेखि २२ गते राती १२ बजेसम्म काठमाण्डु उपत्यकाभर सञ्चालनमा रोक लगाइएको छ ।

नेपाल सरकारका कर्मचारी, बैंक, अत्यावश्यक क्षेत्रमा काम गर्ने कर्मचारी, सञ्चारकर्मीहरुलाई परिचयपत्रका आधारमा आवतजावत गर्न दिने बताइएको छ । काठमाण्डु उपत्यकामा प्रवेश गर्ने सबैले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम पनि ल्याइएको छ ।