बालेन मतान्तर बढाउँदै, स्थापित र सिंहले कति मत पाए ?

बालेन मतान्तर बढाउँदै, स्थापित र सिंहले कति मत पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो परिणामअनुसार बालेनले १८ हजार १६ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले ९ हजार ३१९ मत ल्याएका छन् । बालेन र केशवबीच ८ हजार ६९७ मतको अन्तर रहेको छ ।

त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले ८ हजर ३७२ मत प्राप्त गरेकी छन् ।