काठमाण्डु उपत्यकामा थपिए १८२ कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा थपिए १८२ कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा १८२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डुमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ संक्रमित थपिएका हुन् ।

नेपालमा आज ८ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।