काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्ले २४ घण्टामा २ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डु, भक्तपुर र ललितपुरमा २२४ जजनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
संक्रमितमध्ये काठमाण्डुमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना रहेका छन् ।




प्रतिक्रिया