काठमाण्डु – कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले २०० भन्दा बढी कोरोना संक्रमित देखिएका जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न रोक लगाउन सिफारिस गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको बैठकले काठमाण्डु उपत्यकाका तीनवटा जिल्लाभित्र आवतजावत गर्ने बाहेक कोभिड–१९ को सङ्क्रणको सक्रिय केस दुईसय भन्दा बढी भएका जिल्लाबाट अन्य जिल्लामा आवतजावत पूर्णतः बन्द गर्न सिफारिस गरेको हो ।




प्रतिक्रिया