काठमाण्डु – काठमाण्डु उपत्यकामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ । काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ २४ गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय भएको हो ।
भदौ १० गतेदेखि जारी निषेधाज्ञा आज बुधबार रातको १२ बजेबाट सकिँदैछ । काठमाण्डु उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेकाले पुनः एक हप्ता निषेधाज्ञा थप गरिएको हो ।





प्रतिक्रिया