काठमाण्डु महानगरमा तीन सय मत गणना सकियो, कसले कति पाए मत ?

काठमाण्डु महानगरमा तीन सय मत गणना सकियो, कसले कति पाए मत ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकामा हालसम्म तीन सय मत गणना भएको छ । तीन सय मत गणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । तीन सय मत गणना हुँदा शाहले ७२ मत पाएका हुन् ।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन् । त्यसैगरी नेकपा एमालेका केशव स्थापितले ५९ पाएका छन् । हाल मत गणना जारी छ ।