काठमाण्डु – नेकपा एमालेले काठमाण्डु महानगरपालिकामा खाता खोलेको छ । एमालेले काठमाण्डु महानगरको वडा नं. १ मा विजय हासिल गरेको हो ।
एमालेका अध्यक्ष उम्मेदवार भरतलाल श्रेष्ठले ६२२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किरण श्रेष्ठले ५९८ मत ल्याए ।




प्रतिक्रिया