काठमाण्डुकाे गागलफेदीमा पहिरो खस्यो, एक जनाको मृत्यु

काठमाण्डुकाे गागलफेदीमा पहिरो खस्यो, एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । आइतबार साँझ काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा पहिरोले पुरिएर २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो ।

आइतबार साँझ आमासहित परिवारका सदस्यसँग हिँडिरहेका वेला उनी खोल्सातिर गएको र सोही बेला माथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ ।