निर्वाचनको दिन सुनसान देखिए काठमाण्डुका सडक (फोटोफिचर)


काठमाण्डु- संघ र प्रदेशसभाको निर्वाचनका दिन काठमाण्डु उपत्यकाका सडकमा सवारी सधान सञ्चालन भएका छैनन् ।

निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाण्डु , ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । सवारी साधनमा रोक लगाएसँगै यहाँका सडक सुनसान देखिएका छन् ।

निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनलाई आज उपत्यकामा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement