काठमाण्डु— काठमाण्डुबाट जापानको नारितामा तोकिएको नियमित उडान रद्द भएको छ । नेपाल एयरलाइन्सले एक सूचना जारी गरी नारिता उडान रद्द भएको जनाएको छ । कोरोना संक्रमणका कारण उडान रद्द गर्नु परेको कम्पनीको भनाइ छ ।
अहिले जापानको नारितामा प्रति उडानमात्र ६० जना यात्रु लैजान पाउने प्रावधान रहेको कम्पनीका एक उच्च अधिकारीले बताएका छन् ।




प्रतिक्रिया