काठमाण्डु–काठमाडौं महानगरपालिकाभित्र आजदेखि चिनियां खोप भेरोसेल लगाइंदै छ ।काठमाण्डु महानगरपालिकाले जेठ २९ गतेसम्म खोप लगाईने जनाएको छ ।
खोप अभियानका लागि ३२ वटै वडामा खोप केन्द्र स्थापना गरिएको छ। खोप बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइनेछ ।
६० देखी ६४ वर्षसम्मका नागरिकलाई भेरोसेलको पहिलो मात्र आजबाट लगाइने तर खोप लगाउन जांदा आफ्नो उमेर खुल्ने परिचय पत्र लिएर जानुपर्ने अनिवार्य नियम छ ।





प्रतिक्रिया