काठमाण्डु उपत्यकामा घरबाहिर निस्कन कडाई, के–के सञ्चालन गर्न पाइन्छ ?

काठमाण्डु उपत्यकामा घरबाहिर निस्कन कडाई, के–के सञ्चालन गर्न पाइन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा निषेधाज्ञा थप कडाइ गर्ने निर्णय भएको छ । काठमाण्डु, ललितपुर, भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुबीच बसेको बैठकले पहिलो चरणभन्दा थप कडाई गर्ने निर्णय भएको हो ।

काठमाण्डुका सिडिओ जनकराज दाहालले पछिल्लो समय काठमाण्डु उपत्यकामा कोरोना संक्रमित बढिरहेकाले थप कडाई गर्ने निर्णय भएको जानकारी दिए ।

जसअनुसार अत्यावश्यक वस्तु वा सेवा खरिदको काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

अत्यावश्यक वस्तुमध्ये खाद्य, दूध र दूग्धजन्य पदार्थ फलफूल तरकारी माछा मासु आदि विक्री वितरण गर्ने पसलहरु बिहान ९ः१५ बजेसम्म खेल्न सकिने व्यवस्था छ ।

यस्तो छ बैठकको निर्णयः