काठमाण्डु – खोटाङका केशवप्रसाद खनाल भक्तपुरबाट वेपत्ता भएका छन् । भक्तपुरको खरिपाटीबाट मंगलबार साँझबाट हराएका खनालको खोजि गरिदिन परिवारले आग्रह गरेका छन् ।
खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –७ खरबारी स्थायी घर भएका खनाल छोरालाई भेट्न भक्तपुर आएका हुन् । उनको खोजीमा सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।
खाडीको दौरा–सुरुवाल र कालो रंगको ज्याकेट लगाएका खनाललाई देखेमा मोवाइल नम्बर ९८६२९७६५९४ र ९८५१३२०४४४ मा फोन गरेर जानकारी गराइदिन खनालका छोरा धनिरामले आग्रह गरेका छन् । उनले आफ्नो बुवालाई देखेमा आफुलाई अथवा नजिकैको प्रहरी कार्यालयमा खवर गर्न आग्रह गरेका छन् ।




प्रतिक्रिया