काठमाण्डु- नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट खातीले आज सपथ लिएका हुन् ।
राष्ट्रपतिले अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै महान्यायाधिवक्ताको शपथ हुने भएको छ । सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।




प्रतिक्रिया