रुपन्देही – रुपन्देही–३ मा मतगणना जारी छ । अहिलेसम्मको मतगणनाअनुसार राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री बालकृष्ण खाँणले तीन हजार ९१९ मत पाएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया