काठमाण्डु– नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका छन्।
कार्यभार सम्हाल्दै उनले मन्त्रालय र मातहतका सबै निकायको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका हुन्।
आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै उनले मन्त्रालयको कार्यकक्ष पुगेर उनले कार्यभार सम्हालेका हुन्।




प्रतिक्रिया