खुल्लामञ्चभित्रको बार भत्काइयो, बन्दै गरेको ढलानमाथि गाडी गुड्यो

खुल्लामञ्चभित्रको बार भत्काइयो, बन्दै गरेको ढलानमाथि गाडी गुड्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ –  खुलामञ्च बसपार्कलाई स्थायी बनाउन लागेपछि स्थानीयवासीले विरोध गरेका छन्।

आइतबार बिहान खुलामञ्च भित्र ढलान गर्न थालेपछि सांसद भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसहित आइतबार विहान खुलामञ्च पुगेका प्रर्दशनकारीले भर्खरै गरेको पिच माथि बिरोध गर्दै गाडी गुडाएका छन्। त्यस्तै तोडफोड समेत गरेका हुन्। प्रहरी र प्रर्दशनकारी बिच झडप समेत भएको थियो।