खुमलटारमा माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी

खुमलटारमा माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आसन्न स्थानिय तहका निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालयको विस्तारित बैठक जारी रहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा जारी बैठकले स्थानिय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका बिचमा हुने तालमेलका बारेमा आवाश्यक छलफल गर्नेछ ।

‘गठबन्धनका आवद्ध दलका बिचमा केन्द्रमा भएका सहमति र स्थानिय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य भईरहेको छ,’ प्रचण्डका स्वकिय सचिव रमेश मल्लले भने ।