हेल्लो किड्सको वार्षिकोत्सव

हेल्लो किड्सको वार्षिकोत्सव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–राजधानीको जोरपाटीमा अवस्थित हेल्लो किड्सले स्थापनाको दोश्रो वर्ष पार गरेको अवसरमा वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

अरुनीमा एजुकेशन नेर्टोकको अध्यक्ष गोपाल बरालले गमलामा पानी कार्यक्रमको उद्घाटन गरे।  हेल्लो किड्सका अध्यक्ष केशवप्रसाद जोशीले सम्पूर्ण अभिभावकको साथ सहयोग र हौसलाले विद्यालय यस स्थानमा आइपुगेको बताए।

कार्यक्रममा साना बालबालिकाको संगीतीक प्रस्तुतिहरुले थप रोमाञ्चकता प्रदान गरेको थियो ।