युवा संघको अध्यक्षमा किरण पौडेल चयन

युवा संघको अध्यक्षमा किरण पौडेल चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेललाई चयन गरिएको छ ।संघको सोमबार बसेको भर्चुअल बैठकले अध्यक्षमा पौडेललाई चयन गरेको हो ।

संघका अध्यक्ष बचनबहादुर सिंह उमेरहदका कारण पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको महासचिव रमेश आचार्यले जानकारी दिए ।