३३ किलो सुन प्रकरणका आरोपी अग्रवाल पक्राउ

३३ किलो सुन प्रकरणका आरोपी अग्रवाल पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ३३ किलो सुन प्रकरणमा मुछिएका कृष्णगोपाल अग्रवाल पक्राउ परेका छन् । झापा साविक शिवगंज गाबिस–१ का ५० वर्षीय अग्रवाललाई आइतबार प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि आपराधिक समूह स्थापना गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दा लगायतका आरोप रहेकोे जनाइएको छ ।