खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर बिजयी

खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर बिजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर बिजयी भएका छन् । पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएका हुन् ।

किशोरसिंहले शेरबहादुर देउवा र देवराजले डा. शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।