काठमाण्डु – नेपालीहरूको महान् चाड बडादसैँ नजिकिएसँगै बजारमा चंगाको व्यापार सुरु भएको छ ।
दशैँसँग चंगाको सम्बन्ध गहिरो हुन्छ ।
खुल्ला आकाशमा रंगीबिरंगी चंगाहरू उड्न थालेपछि दशै नजिकिएको महसुस गर्न सकिन्छ । यही कारणले पनि यस वर्ष तुलनात्मक रूपमा नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको छ ।












प्रतिक्रिया