काठमाडौं – वैशाख ३१ गतेसम्म अन्तराष्ट्रिय सीमा नाकामा अवागमन रोक्ने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो ।
त्यस्तै सरकारले ईपीएस अन्तरगत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ ।
बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए । त्यस्तै आज बसेको बैठकले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया