कोशी प्रदेशसभाकाे बैठक अनिश्चित

कोशी प्रदेशसभाकाे बैठक अनिश्चित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी प्रदेशसभाकाे बैठक अनिश्चित भएकाे छ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथ्यांक लिन भन्दै प्रदेशसभाबाट बाहिरिए पछि बैठक अनिश्चित भएकाे हाे ।

मुख्यमन्त्री बाहिरिए पनि सदस्यहरु भने बैठक हुने आशमा प्रदेशसभा परिसरर्मै छन् । प्रदेशसभामा राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल सकिएको छ । उक्त छलफल सकिएसँगै आधा घण्टाका लागि स्थगित भएको प्रदेसभाको बैठक अझै सुरु भएको छैन ।