कोशी प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमाथि छलफल शुरू

कोशी प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमाथि छलफल शुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशसभा बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रस्तावमाथि छलफल शुरू भएको छ ।

प्रदेशसभा बैठकको अध्यक्षता सांसद इसरायल मन्सुरीले गरेका छन् ।

विश्वासको मतको प्रस्तावमाथि दलका प्रतिनिधिले बोलिरहेका छन् ।