मुख्यमन्त्री थापाको प्रस्तावमाथि मत विभाजन गरिँदै

मुख्यमन्त्री थापाको प्रस्तावमाथि मत विभाजन गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले राखेको विश्वासको मत लिने प्रस्तावमाथि मत विभाजन गरिन थालेको छ ।

सभाध्यक्ष इसरायल मन्सुरीले मत विभाजनको प्रक्रियाबारे सभालाई जानकारी गराएका छन् ।

यसअघि प्रदेशसभामा मुख्यमन्त्रीको प्रस्तावमाथि छलफल भई मुख्यमन्त्री थापाले उठेका प्रश्नको जवाफ दिएका थिए । मुख्यमन्त्री थापाले सबै सांसदसँग विश्वासको मत मागेका छन् ।