कोशी प्रदेशसभा बैठकमा हंगामा

कोशी प्रदेशसभा बैठकमा हंगामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले राखेको विश्वासको मत लिने प्रस्तावमाथि मत विभाजनका क्रममा हंगामा सुरु भएको छ ।

सभाध्यक्ष इसरायल मन्सुरीले सभा सञ्चालनका लागि अध्यक्ष मण्डलका अर्कै सदस्यलाई बोलाएपछि विरोध सुरु भएको छ । नेकपा एमालेका सांसदले प्रदेशसभा बैठकमा नाराबाजी गरिरहेका छन् ।