कोशीका मुख्यमन्त्री थापालाई पुनः सर्वोच्च अदालतबाट झड्का, पढ्नुहोस् आदेश

कोशीका मुख्यमन्त्री थापालाई पुनः सर्वोच्च अदालतबाट झड्का, पढ्नुहोस् आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष समेतको मतबाट लिएको विश्वासको मतमा सर्वोच्च अदालतले प्रश्न गरेको छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमाथि बिहीवार सुनुवाइ गर्दै सर्वोच्च अदालतले कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मत संविधानसम्म मान्न नसकिने जनाएको छ ।

अदालतले दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्नरनगराउन अन्तरिम आदेश दिएको छ । विश्वासको मतका सम्बन्धमा भदौ १५ गते पूर्ण सुनुवाइ हुने गरी तोकिएको छ ।

यसअघि सभामुख समेतको हस्ताक्षरबाट मुख्यमन्त्री हुँदा समेत थापाको नियुक्ति सर्वोच्चले बदर गरेको थियो ।

यस्तो छ आदेश –