काठमाण्डु- कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्दव थापाले पदबाट राजीनामा दिएका छन् । शनिबार विराटनगरमा पत्रकार सम्मेलनमार्फत थापाले आफुले पदबाट राजीनामा दिएको बताएका हुन् ।
नेता थापाले दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिएको बताए । कोशी प्रदेश सरकार निर्माणका क्रममा देखिएको घटनाक्रमप्रति आफू पनि कारक रहेकाले राजीनामा दिएको उनको भनाइ छ ।





प्रतिक्रिया