कोशी सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

कोशी सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु नेकपा माओवादी केन्द्रले कोशी सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सोमवार प्रदेशसभा संसद् सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले आजै माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिने निर्णय गरेको छ ।