तस्बिरमा कोशी प्रदेशका रमणीय स्थलहरू

तस्बिरमा कोशी प्रदेशका रमणीय स्थलहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोशी प्रदेश समुद्री सतहबाट ६८ मिटरको केचनाकवल (झापा) देखि विश्वकै सर्वोच्च शिखर सगरमाथा (८८४८ मिटर) सम्म जस्ता रमणीय स्थानहरू छन। प्राकृतिक र जैविक विविधताले धनी यो प्रदेशमा विश्वचर्चित प्राकृतिक तथा धार्मिक सम्पदा समेत छन्।

प्रदेशमा १४ जिल्ला र ती जिल्ला भित्र १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका गरी १३७ स्थानीय तह छन् ।

सूर्योदय र सूर्यास्तका लागि प्रख्यात अन्तुडाँडा, पाथीभरा, कन्याम, गुफापाताल, नयाँबजार, इलामको चिया बगान, सेतीदेवी, गजुरमुखी, सिंहवाहिनी, माइस्थान, लारुम्वा, सिद्धिथुम्का, सलकपुर, छिन्टापु, माईपोखरी, टोड्के झरना लगायतका थुप्रै पर्यटकीय स्थलहरु रहेका छन्।

प्रदेशको सबैभन्दा रमणीय जिल्ला इलाम चियाखेतीका कारण चर्चित छ।

सबै तस्बिरहरू : सुजन तिम्सिना