काठमाण्डु – अभियन्ता केपी खनाल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् ।
उनलाई थाइल्यान्डमा इन्टरनेसनल एचिभमेन्ट अवार्ड २०२४ अन्तर्गत युथ एचिभर अवार्डले सम्मानित गरिएको छ ।
सरसफाइका क्षेत्रमा अभियान चलाएर चर्चामा आएका खनाल मैना देवी फाउन्डेसनका संस्थापक पनि हुन् ।




प्रतिक्रिया