प्रचण्डसँगको छलफल लगत्तै राष्ट्रपतिलाई भेटे केपी ओलीले

प्रचण्डसँगको छलफल लगत्तै राष्ट्रपतिलाई भेटे केपी ओलीले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ।

 

 

 

 

शुक्रबार दिउँसो माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका ओलीले त्यस लगत्तै शीतल निवास गएर राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।

 

 

 

 

राष्ट्रिय सभासम्वन्धी अध्यादेश अड्किरहेका बेला राष्ट्रपतिलाई भेटेका हुन्।

 

 

 

सरकारले राष्ट्रिय सभासम्वन्धी अध्यादेश पठाएको लामो समय भएपनि राष्ट्रपति भण्डारीले जारी गरेकी छैनन्। बिहीबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई भेटेर अध्यादेश जारी गर्न आग्रह गरेका थिए।