प्रधानमन्त्री ओली र एसियन पूर्वाधार बैंकका अध्यक्ष लिम्बुननबीच भेट (तस्वीर)

प्रधानमन्त्री ओली र एसियन पूर्वाधार बैंकका अध्यक्ष लिम्बुननबीच भेट (तस्वीर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली र एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिम्बुनन बीच भेट भएको छ ।

उनीहरुबीच बिहीबार शिष्टाचार भेट भएको हो ।

तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरुबीच ‘साइडलाइन’ भेट भएको हो ।

तस्वीर : रासस