Breaking : प्रधानमन्त्री ओलीद्वारा राजीनामा

Breaking : प्रधानमन्त्री ओलीद्वारा राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

उनले राष्ट्रपति कार्यालयलाई पत्र लेख्दै राजीनामा दिएका हुन् ।

जेनजी आन्दोलन चर्किंदै देशव्यापी भएपछि उनी राजीनामा दिन बाध्य भएका छन् ।