एमाले महाधिवेशन मंसिर १७ देखि पोखरामा गर्न अध्यक्ष ओलीको प्रस्ताव

एमाले महाधिवेशन मंसिर १७ देखि पोखरामा गर्न अध्यक्ष ओलीको प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन मंसिरमा गर्न प्रस्ताव गरेका छन् ।

आजको केन्द्रीय कमिटी बैठकमा ओलीले महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ गते सम्म पोखरामा गर्न प्रस्ताव गरेका हुन् ।

महाधिवेशनको मिति केन्द्रीय कमिटी बैठकले औपचारिक रुपमा टुंगो लगाउने छ ।