भोलि दिउँसो एमाले केन्द्रीय कमिटी बैठक बस्ने

भोलि दिउँसो एमाले केन्द्रीय कमिटी बैठक बस्ने


काठमाण्डु – नेकपा एमालेले शुक्रबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बिहीबार दिउँसो १ बजे कार्की ब्याङ्केटमा बस्नेछ ।

अध्यक्ष केपी शर्मा ओलीसहित सिंगो पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बिहीबार भइसकेको छ ।