देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले विभिन्न उपायहरु अवलम्बन गरिरहेका बेला प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गरेका हुन् ।

भर्खरै मिर्गौला प्रत्यारोपण गराएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आराम गरिरहेका छन् ।