काठमाडौं – सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा अोलीले देशवासीका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
क्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै लामो दुरीको सवारी साधन चलाउन केही समयका लागि रोक लगाउने बताएका हुन् ।
चैत १० गतेदेखि लामो दुरी चल्ने सवारी साधन रोक लगाउने निर्णय भएको प्रधानमन्त्री ओलीले जानकारी गराएका हुन् ।
कोरोना भाइरस कोभिड-१९ संक्रमण फैलिन नदिनको् लागि सवारी साधनमा रोक लगाउने निर्णय गरेको हो ।




प्रतिक्रिया