अबको दुईसाता थप चुनौतीपूर्ण हुन्छः प्रधानमन्त्री अ‍ोली

अबको दुईसाता थप चुनौतीपूर्ण हुन्छः प्रधानमन्त्री अ‍ोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुईसाता थप चुनौतीपूर्ण हुने चेतावनी दिएका छन् ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जागिर छुटेर कुनै पनि श्रमिक भोकै बस्नुनपर्ने बताएका छन् । उनले कोरोनाविरुद्धको लडाइमा चिकित्सकहरुले सफलता हाँसिल गरिरहेको बताएका छन् ।